फाल्गुण १५, काठमाण्डौ । मन्त्रिपरिषद वैठकले विभिन्न २२ निर्णयहरु गरेको छ । सरकारले मन्त्रिपरिषद वैठकमार्फत नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा सात जनालाई नियुक्त गरेको छ । फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।