प्रधानमन्त्री ओली भन्छन्-“सरकारविरुद्ध लेख्न पार्टीकै नेता सक्रिय भए”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १६, शुक्रबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फाल्गुण १६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताएका छन् । बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटीमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाएका हुन् ।

पार्टीको संगठन व्यापक, सुदृढ र गतिशील भए पनि प्रचार माध्यममा कमजोर रहेको उल्लेख गर्दै ओलीले २, ४ वटा पार्टीका नेताहरु आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारविरुद्ध सक्रिय रुपमा लागेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस