अत्तालिएका वामदेव गौतम सचिवालय बैठक अघि प्रचण्डलाई भेट्न खुमलटार पुगे ! आखिर किन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १८, आईतबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १८, काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम आइतबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए । आज सचिवाल बैठक बोलाइएका कारण अध्यक्ष प्रचण्डसँगको भेटवार्ताकालागि उपाध्यक्ष गौतम खुमलटार पुगका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले यसअघिको सचिवालय बैठकले गरेको निर्णलाई पुनर्विचार गर्न आग्रह सक्ने अनुमान गरिएको छ । त्यसको प्रतिवाद गर्ने विषयमा दुई नेताबीच छलफल भएको स्रोतको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस