भरतमोहन अधिकारी सरल व्यक्तित्व : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १८, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन १८, काठमाडौ । भरतमोहन अधिकारीको प्रथम स्मृति सभा राजधानीमा सकिएको छ । सभामा नेकपा अध्यक्ष प्रचण्डले भरतमोहन अधिकारी सरल र सबैलाई मिलाउन सक्ने नेताको रुपमा सम्झिएका छन ।

उनले नेपालका कम्युनिस्टहरु एक हुँदा अधिकारी सबैभन्दा खुशी भएको बताउदै अधिकारिबाट नेकपाका कायकर्ताले सिक्न पर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस