फागुन १७, काठमाडौ । सरकारले चीनको लागी लिलामणी पौडेललाइ फिर्ता बोलाउने र आइतबारकै बैठकले चिनका लागि नया राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ ।