न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल नियुक्त भएका छन् । इतबार बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले अर्याललाई समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

नेकपानिकट अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष समेत हुन् । श्रमजीवी पत्रकारका लागि पारिश्रमिक निर्धारण गर्न गठित समितिको अध्यक्षको भूमिकामा यसअघि गंगाधर पराजुली थिए । उनको कार्यकाल सकिएपछि रिक्त स्थानमा सरकारले अर्यालले अवसर पाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस