गाँजा विधेयक प्रतिनिधि सभामा दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाडौं । गाँजा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। सोमबार प्रतिनिधि सभाको विधेयक शाखामा सांसद शेर बहादुर तामाङले गाँजा विधेयक दर्ता गरेका हुन् । तमाङले दर्ता गराएको गाँजा विधेयक नयाँ संविधान जारी भएपछिको पहिलो गैरसरकारी विधयेक हो ।

विधेयक दर्ता गरेपछि आफ्नो धारणा राख्दै सांसद तमाङले गाँजा खेतीलाई खुल्ला गरेमा विदेसिएका नेपाली स्वदेश फर्कने र विदेशमा गाँजा निर्यात गरी मुलुकको आयआर्जन बढाउन सकिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस