ईश्वर पोखरेलले भने-‘प्रचण्डको प्रतिवेदन फिर्ता नभई जवाफ पेस हुन्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर ५, शुक्रबार (४ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाडौ । नेकपा नेता तथा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्युत्तर लेख्ने बताएका छन् ।

अध्यक्ष ओलीमाथि लगाएका आरोप अब दाहाल पक्षले पुष्टि गर्नुपर्ने बताए । दाहालले पेस गरेको प्रतिवेदन सार्वजनिक भइसकेकाले अब फिर्ता गर्नुको औचित्य नभएको र आफूमाथि लागेका आरोप अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रतिरक्षा गर्नुपर्ने भएकाले अलग्गै राजनीतिक प्रतिवेदन पेस गर्ने उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस