मन्त्रिपरिषद्को निर्णय : प्रत्येक स्थानीय तहमा अस्पताल निर्माणका लागि जग्गा दिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर ५, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाडौ । सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने तय भएका ५ देखि १५ शैयाका अस्पताल निर्माण गर्न आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत् भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस