‘हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातीपुस्ता जन्मिसके’ : डा. बाबुराम भट्टराई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १६, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातीपुस्ता जन्मिसकेको बताएका छन् ।

पछिल्ला दिनहरुमा देशका प्रमुख शहर र काठमाडौँमा गरिएका राजावादीहरुको प्रदर्शनको आलोचना गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् । सोमबार एक ट्वीट गर्दै डा भट्टराईले ती प्रदर्शनलाई ०१७ सलाका योगी नरहरिनाथहरुको भद्दा नक्कलको संज्ञा दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस