फागुण १५, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला स्थगित भएको छ ।
गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको भेलाको भेलाको तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठक १७ गतेलाई सारिएको जनाइएको छ ।