प्रचण्ड अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ बोकेर सर्वोच्च अदालत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १६, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुण १६, प्रचण्ड नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदैछन् । यसअघि अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड अदालत जान लागेका हुन्
विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस