प्रधानमन्त्री ओली भन्छन्-‘विप्लवसँगको वार्ता छिट्टै हुन्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १६, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुण १६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्ने बताएका छन् ।

झापामा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहका कारण देशमा भइरहेको समस्या छिटै समाधान हुने र वार्ताको तयारी भइरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस