प्रधानमन्त्री ओलीको चुनौती : ‘अविश्वास प्रस्ताव सामना गर्छु’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन नेकपाको प्रचण्ड–माधव समूहलाई चुनौती दिए ।

कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले नागरिकको आशीर्वाद लिएर आउँदो चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस