फागुण १७, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । ओलीले प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्नेछन् । उनले पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यतालिकासमेत बनेको छ ।