प्रचण्ड-नेपाल समूहद्धारा स्थायी र केन्द्रीय समिति बैठक आह्वान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुण १७, काठमाण्डौ । प्रचण्ड–नेपाल नेतृत्व समूहको नेकपाले स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस