पशुपति आर्यघाटमा शव अन्त्येष्टिका लागि दउरा निःशुल्क हुँन्छ : वनमन्त्री आले

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुण १७, काठमाण्डौ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा शव अन्त्येष्टि गर्नका लागि सरकारले दाउरा उपलब्ध गराउने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ओलेले तत्कालै लागु हुनेगरी मन्त्रालयले गृहकार्य थालेको मन्त्री आलेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस