दाहाल-नेपाल समूहले अविश्‍वासको प्रस्तावबारे पुनर्विचार गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुण १७, काठमाडौ । नेकपा दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको अविश्‍वासको प्रस्तावमा पुनर्विचार गर्ने भएको छ ।

पछिल्लो समसामयिक राजनीतिक परिस्थितिमा अन्य दलहरूसँग मिलेर मात्रै अविश्‍वासको प्रस्ताव अगाडि बढाउन पर्ने भएकाले पहिला दर्ता गरेको अविश्‍वासको प्रस्तावमा पुनर्विचार गर्ने निष्कर्षमा पार्टी पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस