बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउने प्रधानमन्त्री ओलीको भनाई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १८, मंगलबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुण १८, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले बिएन्डसी प्रस्तावित मेडिकल कलेजले चाँडै सम्बन्धन पाउने बताएका छन् ।

कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको क्यान्सर अस्पतालको मंगलबार विर्तामोडमा उद्घाटन गर्दै ओलीले सो घोषणा गरेका हुन् । सम्बन्धनका लागि प्रक्रिया अघि बढेको र बिएन्डसीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने ओलीले बताए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस