सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १९, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुण १९, काठमाडौं । प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सांसदहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायतले खोप लगाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस