प्रचण्ड–माधव पक्षद्धारा पेरिसडाँडामा भेला हुन निर्देशन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन २०, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुण २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षले आफ्ना केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन निर्देशन दिएको छ ।

उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यलाई आज दिउँसो पेरिसडाँडास्थित पार्टी कार्यलयमा जम्मा हुन निर्देशन दिएको हो । अत्यावश्यक कामबाहेक तत्काल उपत्यका बाहिर नजान र जानै परे कारणसहित जानकारी दिएर मात्रै जान भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस