‘देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सुनकोशी-मरिन डाइभर्सन महत्त्वपूर्ण’ : मुख्यमन्त्री  पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २०, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुण २०, काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् ।

आयोजनाको शिलान्यास गर्दै आज मुख्यमन्त्री पौडेलले लामो समयदेखि देखेको सपना पूरा गर्ने सुरूआत भएको प्रतिक्रिया दिए ।  मुख्यमन्त्री पौडेलले यो आयोजनाको निर्माणपछि बागमती प्रदेश मात्र नभई प्रदेश २ ले पनि प्रतिफल पाउने बताए । प्रदेश सरकारले कृषि र पर्यटनको क्षेत्रमा थुप्रै कामहरू गरेको जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले सुनकोशी मरिन डाइभर्सन आयोजनाबाट बागमती प्रदेशको सिन्धुली जिल्लालाई सबैभन्दा बढी फाइदा पुग्ने बताए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस