नेकपाले संसदीय दलको बैठक फागुन २२ गते बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन २१, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुण २१, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको बैठक यही फागनु २२ गते दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । नेकपाका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले नेकपाका सबै १७२ जनै सांसदहरुलाई संसद सचिवालयको कम्प्युटरबाट एमएमएस गरी निमन्त्रण पठाइएको बताए । यस अघि नै राष्ट्रपतिबाट फागनु २३ गतेका लागि संसदको बैठक आव्हान भईसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस