एमाले अध्यक्ष ओलीको एक पक्षीय निर्णय : महाधिवेशन मंसिरमा गर्ने घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २८, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुण २८, काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओली एक पक्षीय रुपमा पार्टीको दशौँ महाधिवेशनको मिति तोकेका छन् । शुक्रबार बालुवाटारमा बसेको ओली पक्षीय नेताहरुको बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

एमाले पुनःस्थापित भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले रणनीति बनाइ रहेका बेला ओलीले उनीहरुलाई थाहा समेत नदिइ महत्वपूर्ण निर्णय लिएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस