बानेश्वरमा नेपाल समूहका केन्द्रीय सदस्य र सांसदहरुको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र २, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत २ काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो । भेला भर्खरै सुरु भएको छ ।

यसअघि सोमबार विहान भएको वार्तामा दुबै पक्षले आ आफनो अडान राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस