रामचन्द्र पौडेल पक्षको केन्द्रीय समिति बैठक ३ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २५, सोमबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २५ काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक अपराह्न ३ बजे बस्दै छ । बैठक  महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्न लागेको हो ।

बैठक आसन्न महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित हुने एक नेताले जानकारी दिए ।

आजै संस्थापनइतर जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । भेलामा आगामी महाधिवेशन, सरकारका काम र आगामी चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस