एमाले स्थायी कमिटीको बैठक शुरु, पूर्व माओवादी नेताहरु समेत सहभागी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ८, मंगलबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ८,काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।

बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।

बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस