सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ७, आईतबार (१ साल अघि)
  • २६ पटक पढिएको
सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै

माघ ७, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातहतका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका छन् ।
सभामुख घिमिरेले आइतबार बिहान ११ बजे संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेृका हुन् । तर छलफलको विषय भने खुलेको छैन । सभामुख घिमिरेले बिहान ११ बजे छलफलका लागि बोलाएको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस