एमाले सचिवालयको बैठक आज दिउँसो बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन ३, काठमाण्डौँ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दै छ । बैठक आज दिउँसो तीन बजे बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । उनका अनुसार आज बस्ने बैठकले केन्द्रीय कमिटीको मिति तय गर्नेछ ।

केन्द्रीय कमिटीको बैठकको मिति तय गर्न बुधबार पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको बैठकसमेत बसेको थियो ।

केन्द्रीय कार्यालयले सचिवालय बैठकको प्स्तावसमेत तय गर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस