एमाले धादिङको अध्यक्षमा भुमि त्रिपाठी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३, बिहिबार (१ साल अघि)
  • ९८ पटक पढिएको
एमाले धादिङको अध्यक्षमा भुमि त्रिपाठी विजयी

फागुन ३, धादिङ । नेकपा एमाले धादिङको नयाँ कार्य समितिका लागि भूमि त्रिपाठी बिजयी भएका छन् । आज भएको मतदानमा ३ सय ९ मतसहित त्रिपाठी बिजयी भएका हुन् । उनका प्रतिद्धन्दि डा रामकुमारअधिकारी २ सय ३८ मतसहित पराजित भएका छन् ।

दुई प्यानल जस्तै देखिएको एमाले धादिङको अध्यक्ष को बन्ने भन्नेमा निकै प्रतिस्पर्धामा थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस