संसदका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १०, बिहिबार (१ साल अघि)
  • २६ पटक पढिएको
संसदका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव

फागुन १०, काठमाडौँ । सरकारी सेवामा २० वर्ष काम गरेका सरकारी कर्मचारीले निवृतभरण पेन्सन पाउँछन् । निवृत्तभरण व्यवस्थापन कार्यालयका सूचना अधिकारी राजभाइ श्रेष्ठका अनुसार एउटा सरकारी सेवाबाट अर्को सरकारी सेवामा निरन्तर भएकाहरुको हकमा पनि पूरा सेवा अवधि २० वर्ष पुगे पेन्सन पाउने व्यवस्था छ ।

तर, संघीय संसद सेवामा पुगेका कर्मचारीले १५ वर्षमै पेन्सन पाउने गरी प्रचलित ऐन संशोधनको प्रस्ताव सांसदहरुले गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस