एमाले केन्द्रीय कमिटी बैठकबाट २२ बुँदे प्रस्ताव पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ११, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
एमाले केन्द्रीय कमिटी बैठकबाट २२ बुँदे प्रस्ताव पारित

फागुन ११, काठमाडौँ । नेकपा एमालेले २२ बुंदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी बैठक सकिएको छ । केही राजनीतिक र अधिकांस जनजीविकाका प्रस्तावहरु पस गर्दै बैठक सकिएको हो ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्ती अनुसार बैठकले सहकारी, भूमि व्यवस्था,सुकुम्बासी समस्या,दुग्ध उत्पादक किसानको ६ अर्ब बक्यौता,बसाँइसराइ लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले महंगी ,खाद्यपदार्थमा मिसावट,भूकम्प पीडितका समस्यामा सरकार उदासिन बनेका कारण थप ३८ जनाले ज्यान गुमाउनु परेको घटनाप्रति पार्टी गम्भिर बनेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस