अवरोधपछि संसद् बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ११, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
अवरोधपछि संसद् बैठक स्थगित

फागुन ११, काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएको हो । बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस