प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी बिधेयक प्रस्तुत हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १३, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी बिधेयक प्रस्तुत हुने

फागुन १३, काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसबन्धी दोस्रो संशोधन बिधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्नेछन् भने उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसबन्धी दोस्रो संशोधन बिधेयक २०८०’ लाई प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस