प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १३, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

फागुन १३, काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नुहुने, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस