आज दुवै सदनको संयुक्त बैठक, यस्ता छन् कार्यसूचीहरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • १५ पटक पढिएको
आज दुवै सदनको संयुक्त बैठक, यस्ता छन् कार्यसूचीहरु

फागुन १४, काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनु हुने, राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्नुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथी विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, अर्थमन्त्री डा। प्रकाशशरण महतले आव २०८१र०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रश्ताव बाहेक माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस