‘अख्तियारले डामेका र पोलेका झन्डावालाहरूलाई घर पठाऔं’ : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • १३ पटक पढिएको
‘अख्तियारले डामेका र पोलेका झन्डावालाहरूलाई घर पठाऔं’ : गगन थापा

फागुन १४, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदमा दोहोरी चलिरहने हो भने मूल विषयपनि छाँयामा पर्ने अवस्था रहेको भन्दै अख्तियारले डामेका, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेका झन्डावालाको झन्डा छोपेर घरपठाउन आग्रह गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस