लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोडे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोडे

फागुन १४, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोडेका छन् ।
उनले आज पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले पार्टी परित्याग गर्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा समेत गरेका छन् ।

अबको क्रान्ति पुराना दल र व्यक्तिबाट सम्भव नहुने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस