माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १५, मंगलबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन १५, काठमाडौँ । नेतृत्वको कार्य व्यस्तता देखाउदै स्थगित नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकले नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताइएको छ ।

यसअघिको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए ।

सोही अनुरुप नेताहरुको जिम्मेवार बाँडफाँट गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा स्थायी कमिटि बैठकमा नियमित छलफल भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस