प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीद्वारा भजन शिरोमणि आचार्यप्रति श्रद्वाञ्जली अर्पण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १५, मंगलबार (१ साल अघि)
  • १५ पटक पढिएको
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीद्वारा भजन शिरोमणि आचार्यप्रति श्रद्वाञ्जली अर्पण

फागुन १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनीहरूले एकसाथ नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेर श्रद्वाञ्जली व्यक्त गरेका थिए । आचार्यको पार्थिव शरिरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस