परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३, सोमबार (९ महिना अघि)
  • ६५ पटक पढिएको
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भाद्र ३,काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । मन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री राणा आइतबार दिल्ली पुगेकी हुन् ।

राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस