मुख्य सचिवको अवधि दुई र सचिवको तीन वर्षमा झार्न लोकसेवाको प्रस्ताव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष १९, शुक्रबार (४ महिना अघि)
  • ५९ पटक पढिएको
मुख्य सचिवको अवधि दुई र सचिवको तीन वर्षमा झार्न लोकसेवाको प्रस्ताव

पाैष १९, काठमाण्डाैँ ।  लोकसेवा आयोगले संघीय निजामती सेवामा मुख्य सचिवको अवधि दुई वर्ष र सचिवको अवधि तीन वर्ष राख्न प्रस्ताव गरेको छ । आज (शुक्रबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।

हाल मुख्य सचिवको अवधि तीन वर्ष र सचिवको पाँच वर्ष रहेको छ । त्यस्तै आयोगले ट्रेड युनियन एउटा मात्र राख्न प्रस्ताव गरेको छ । ट्रेड युनियन बढुवा भएर गएका छैठौ तह अधिकृत कर्मचारी र मुनिका कर्मचारी मात्र सहभागी हुने प्रस्ताव गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस