पशुपतिनाथमा भक्तजन र साधुसन्तको भिडभाड (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन ६, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौँ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदै छ ।

शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस