अर्को वर्षदेखि शिवरात्रिमा पशुपतिभित्र अस्थायी पसल राख्न नदिइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन ६, शनिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाण्डौँ । आगामी आर्थिक वर्षदेखि पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा रमाइलो मेलासहित पेटी, ठेलामा अस्थायी पसल राख्न दिन ठेक्का नगर्ने भएको छ । यो शिवरात्रिमा ठेला र पेटीमा, साइकलमा पसलहरू राख्न दिन कोषले ठेकेदारमार्फत चर्को शुल्कमा ठेक्का दिएर सडक पेटीमै ठेला राख्न दिएको छ।

यसमा काठमाडौं महानगरपालिकाले असहमति जनाएपछि कोषले आगामी आर्थिक वर्षबाट प्रक्रियागत रुपमा मात्रै काम गर्न सहमति जनाएको ८ नम्बर वडा कार्यालयले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस