‘२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ’ : दुर्गा प्रसाई

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन ८, सोमबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन ८, भैरहवा । समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा सम्बोधन गर्दै १ करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस