बौद्धमा ग्याल्पो ल्होसारको रौनक (फोटो फिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन ९, मंगलबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन ९, काठमाडौँ । शेर्पा समुदायले मंगलबार ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व मनाउने गरेका छन् ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले मंगलबार २१५०औँ ग्याल्बो ल्होसार पर्व मनाइरहेका हुन् । यसैक्रममा काठमाडौंको बौद्धनाथमा शेर्पा समुदायले हर्षोल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस