दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन ९, मंगलबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन ९, काठमाडौँ । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।

गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस