उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र २९, बुधबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र २९, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

हिजोबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस