पशुपतिनाथको भेटीमा समेत घोटाला, अनुसन्धानका लागि अख्तियारलाई आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र २९, बुधबार (२ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र २९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलाको भेटिमा अनियमितता गरेको जनाएको छ ।

अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्रालयलले आग्रह गरेको छ । पर्यटनमन्त्री सुदन किराँतीका अनुसार यस वर्षको महाशिवरात्रिमा सञ्चालित मेलामा सम्झौता विपरीत काम भएको र छानविन गर्दा सोझै घोटाला भएको बताए । थप अनुसन्धान गरी दोषी उपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्णय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस