उद्योग वाणिज्य महासंघको मतदान जारी (फोटो फिचर)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र २९, बुधबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २९, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी छ ।

महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । अर्को कार्यकालमा महासंघको नेतृत्व लिन वरिष्ठ उपाध्यक्षमा तीन जना पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस